Scholarships for Master of Public Administration (Tsinghua University)

उपरोक्त सम्बन्धमा चीनको Tsinghua University मा Master of Public Administration  डिग्री अध्ययन गर्ने प्रयोजनको लागि यस मन्त्रालय र मातहतका निकायका ईच्छुक कर्मचारीहरुले २४ मंसिर २०७१ भित्र यस मन्त्रालयको प्रशासन महाशाखामा सम्पर्क राख्न हुन सम्बन्धित सबैको जानकारीको लागि यो सुचना प्रकाशित गरिएको छ।


सि.न.

छात्रवृत्तिको विषय

सिट संख्या

अध्ययन/तालिम

अवधि

फाराम सम्बन्धित संस्थामा पुग्नु पर्ने म्याद

कैफियत

1

Master of Public Administration

1-2

Study

Depends upon the course

17th December, 2014



Related Documents

Last Updated : 2024-04-26 15:56:16