Information Officer
निजामती सेवा (तेश्रो संशोधन) अध्यादेश २०६९ को दफा २४घ१ख को उपदफा (८) मा व्यवस्था भए बमोजिम नेपाल विविध सेवाका कम्प्युटर अधिकृतहरुको सामान्य प्रशासन मन्त्रालयबाट योग्यताक्रम, रुचि र चाहानाको आधारमा यस मन्त्रालय वा अन्तर्गत सिफारिस भई आउनु भएका कर्मचारीहरुको नामावली यसै साथ संलग्न छ । यस मन्त्रालय वा अन्तर्गत पदस्थापन हुनु भएका कर्मचारीहरुले मिति २०७० भाद्र मसान्त सम्ममा कार्यालय समयभित्र आफ्नो रुची र चाहानाको प्राथमिकताक्रम निर्धारण फाराम भरी वुझाउनु हुन अनुरोध छ ।
साथै उक्त प्राथमिकताक्रम निर्धारण फाराम यस मन्त्रालयको फ्याक्स नं. ४२१११६४ वा admindivision@mof.gov.np मा समेत पठाउन सकिने व्यहोरा जानकारी गराईन्छ ।
Related Documents
1 | कम्प्यूटर अधिकृतहरुको नामावली | Download |
---|---|---|
2 | प्राथमिकता निर्धारण फारम कम्प्युटर | Download |