नवनियुक्त माननीय उपप्रधानमन्त्री तथा अर्थमन्त्री श्री विष्णु प्रसाद पौडेलले आज मिति २०७९ पुस ११ गते अर्थ मन्त्रालयमा पदबहाली गर्नुभएको छ।
Last Updated : 2022-12-26