Information Officer
मुलुकको समसामयिक आर्थिक तथा वित्तीय अवस्था एवम् वैंकिङ्ग क्षेत्रमा देखिएका समस्या र यसको समाधान गर्ने उद्घेश्यले माननीय अर्थमन्त्री डा. युवराज खतिवडाज्यूको समुपस्थितिमा आज मिति २०७६ फाल्गुण ५ गतेका दिन बैंक तथा वित्तीय संस्थाका पदाधिकारीहरुकाबीच छलफल अन्तरक्रिया कार्यक्रम सम्पन्न भयो ।
Last Updated :