Internal Services Check Mail Nepali

  • About MOF
    • Introduction
    • Vision/Mission
    • Strategic Goals
    • Strategic Objectives
    • Roles/Function/Responsibility
  • Organization
    • Organisational Structure
    • Organisational Overview
    • Division
      • Administration Division
      • Budget and Programme Division
      • Economic Policy Analysis Division
      • Financial Sector Management & Corporation Coordination Division
      • Fiscal Federalism Coordination Division
      • International Economic Cooperation Coordination Division
      • Legal and Judgement Execution Division
      • Planning, Monitoring and Evaluation Division
      • Revenue Management Division
    • Departments
    • Who's who
  • Publication
    • Budget Speech (English)
    • Budget Speech (Nepali)
    • Nepal Portfolio Performance Review
    • Economic Survey
    • Budget Details : Red Book
    • SOE Information : Yellow Book
    • Budget and Program Division
    • Source Book: White Book
    • Hon. Minsters Speeches
    • Revenue Advisory Committee's Report
    • International Economic Cooperation Coordination Division
    • Arthik Ain tatha Bidhayak
    • Planning, Monitoring and Evaluation Division
    • Administration Division
    • Revenue Management Division
    • Economic Policy Analysis Division
    • Agreement (Commitments)
    • Press Releases
    • Legal and Judgement Execution Division
    • Economic Bulletin
    • Inter Government Fiscal Transfer (Local & Province)
    • Biniyojan Ain
    • Financial Sector Management & Corporation Co-ordination Division
    • Other Publications
  • Rules / Regulation
    • Acts
    • Regulation
    • Directives
  • Macroeconomics Dashboard
  • Press Releases
  • Contact Us
Latest Update
  • - अर्थ बुलेटिन, माघ अंक (२०७९)
  • - प्रतिभा वा आइडिया पठाउन परिपत्र सम्बन्धमा
  • - Foreign Aid Commitments Fiscal Year 2079/80
  • - २०७९ फागुन महिनामा आर्थिक सहायता, थप निकासा, रकमान्तर र स्रोत सहमतिको विवरण
  • - राजस्व परामर्श समितिको सूचना
  • - Press Release
  • Budget & Systems

    LMBIS, PEMIS, Monitoring

  • Economic Bulletin

    Economic Bulletin

  • Foreign Aid

    Foreign Aid

  • Gunaso/Suggestion

    Gunaso/Suggestion

  • Archive

    Archive

  • Photo Gallery

    Photo Gallery

Spokesperson

105

Mr. Ananda Kafle

Joint Secretary

Ph 014200537

Information Officer

105

Basanta Raj Tiwari

Under Secretary

Ph 014211352

  • Home
  • Photo Gallery

Photo Gallery

अर्थसचिवज्यूबाट तराई सिंचाई र शहरी प्रशारण प्रणाली सुधारका दुई सम्झौतामा हस्ताक्षर

अर्थसचिव मधुकुमार मरासिनीज्यूबाट जापान सरकारले प्रदान गर्ने रू १० अर्व ४७ करोड बराबरको सहुलियतपूर्ण विकास नीतिगत ऋण सहायता सम्बन्धी आदान प्रदान पत्रमा हस्ताक्षर गर्नु हुँदै

मन्त्रालयमा माननीय अर्थमन्त्री जनार्दन शर्मासँग शिष्टाचार भेट गर्नुहुँदै नेपालका लागि बेलायती राजदूत महामहिम Nicola Kathryn Pollitt ।

मन्त्रालयमा चेक रिपब्लिकका महामहिम राजदूत मिलन होभोर्कासँग शिष्टाचार भेटवार्ता गर्नुहुँदै माननीय अर्थमन्त्री जनार्दन शर्मा 'प्रभाकर' ।

शुक्रबार मन्त्रालयमा विश्व बैंकका दक्षिण एसियाली क्षेत्रका उपाध्यक्ष हार्टविग सेफर, कार्यकारी निर्देशक मोहम्मद हसन, नेपालसहित माल्दिभ्स र श्रीलंकाका राष्ट्रिय निर्देशक फेरिस हदाद जार्वोसलगायत बैंकको प्रतिनिधि मण्डलसँग नेपालको विकास निर्माणमा सहकार्य गर्ने लगायतका विषयमा छलफल गर्नुहुँदै माननीय अर्थमन्त्री जनार्दन शर्मा, अर्थ सचिव मधुकुमार मरासिनीलगायत ।

सोमबार अर्थ मन्त्रालयमा अर्थमन्त्री जनार्दन शर्मा ‘प्रभाकर’बाट कर्मचारी सञ्चयकोष सञ्चालक समितिको अध्यक्ष पदको सपथ ग्रहण गर्नुहुँदै राजस्व सचिव कृष्णहरि पुस्कर कर्ण ।

अर्थ मन्त्रालयको राजस्व सचिवका रूपमा आइतबार पदभार ग्रहणपछि सचिव कृष्णहरि पुस्कर कर्ण ।

नवनियुक्त राजस्व सचिव कृष्णहरि पुस्कर कर्ण र महालेखा नियन्त्रक सुमनराज अर्याललाई आइतबार मन्त्रालयमा गरिएको स्वागत कार्यक्रममा सहभागी माननीय अर्थमन्त्री जनार्दन शर्मा 'प्रभाकर' लगायत मन्त्रालयका उच्च पदस्थ कर्मचारीहरू ।

मंगलबार मन्त्रालयमा आयोजित कार्यक्रममा भन्सार विभागले तयार पारेको 'भन्सार सुधार तथा आधुनिकीकरण योजना' (आर्थिक वर्ष २०७८/७९-२०८२/८३) सार्वजनिक गर्नुहुँदै माननीय अर्थमन्त्री जनार्दन शर्मा 'प्रभाकर' र सचिव मधुकुमार मरासिनी ।

Courtesy meeting with Country Director of World Bank for Maldives, Nepal and Sri Lanka

एशियाली विकास बैंकले नेपाललाई प्रदान गर्न लागेको १९ अर्ब ५८ करोड रुपैयाँको सहुलियतपूर्ण ऋण सम्झौतामा हस्ताक्षर गर्नुहुँदै नेपाल सरकारका तर्फबाट अर्थसचिव मधुकुमार मरासिनी र बैंकका तर्फबाट कन्ट्री डाइरेक्टर आनो कुस्वा ।

पदभार ग्रहणपछि नवनियुक्त अर्थसचिव मधुकुमार मरासिनी ।

नवनियुक्त अर्थसचिव मधुकुमार मरासिनीको स्वागत तथा सचिव शिशिरकुमार ढुंगानाको विदाइ कार्यक्रममा सहभागी मन्त्रालयका विभागीय प्रमुखलगायत उच्च कर्मचारीहरू ।

प्रधानमन्त्री कार्यालयमा सरुवा हुनुभएका सचिव शिशिरकुमार ढुंगानालाई विदाइ गर्नुहुँदै माननीय अर्थमन्त्री जनार्दन शर्मा "प्रभाकर" ।

अर्थमन्त्री मा. जनार्दन शर्मा र नेपालका लागि जनवादी गणतन्त्र चीनका राजदुत महामहिम Hou Yanqi बिच मन्त्रालयमा शिष्टाचार भेटघाट

अर्थमन्त्री मा. जनार्दन शर्मा र नेपालका लागि दक्षिण कोरियाका राजदुत महामहिम Park Chong-Suk बिच शिष्टाचार भेटघाट

अर्थमन्त्री मा. जनार्दन शर्मा र नेपालका लागि अमेरिकी राजदुत महामहिम Randy Berry बिच शिष्टाचार भेटघाट

नवनियुक्त माननीय अर्थमन्त्री श्री जनार्दन शर्मा “प्रभाकर” ले आज मिति २०७८ असार ३० गते अर्थ मन्त्रालयमा पदबहाली गर्नुभएको छ।

उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलको बिदाईका लागि आयोजित कार्यक्रम । उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलद्वारा आफ्नो कार्यकाल सफल पार्न सहयोग गर्नु हुने सबैप्रति धन्यवाद व्यक्त । २०७८ असार, २९ ।

राष्ट्रिय गौरवको माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाको उदघाटन । आयोजनाको सफलताबाट अरु आयोजनाहरु थप्न उत्साह बढेको उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलको भनाई

नवनियुक्त माननीय उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलद्वारा पदबहाली

नेपाल वातावरण पत्रकार समूहद्वारा खानीजन्य सामग्रीबारे छलफल कार्यक्रम आयोजना

बजेटमा धेरै माग सम्बोधन गरिएको भन्दै नेपाल निर्माण व्यवसायी महासंघका पदाधिकारीद्वारा उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेललाई धन्यवाद व्यक्त

उपप्रधान तथा अर्थमन्त्री, गृहमन्त्री, उर्जा, जलस्रोत तथा सिचाई मन्त्री, वन तथा वातावरण मन्त्री, भुमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री, सचिवहरु लगायतको बैठक

होटल संघ नेपालका पदाधिकारीद्वारा २०७८/७९ को मौद्रिक नीति सम्बन्धी उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेललाई सुझावपत्र । आगामी वर्षको बजेटले होटल र पर्यटन क्षेत्रका धेरै मागहरु सम्बोधन गरेको भन्दै त्यसबाट लाभान्वित हुन उपप्रधान तथा अर्थमन्त्रीको आग्रह

दक्षिण एशियाली राष्ट्रहरुका अर्थमन्त्री तथा अन्य उच्च पदस्थ पदाधिकारी एवं अन्तर्राष्ट्रिय मुद्रा कोष र विश्व बैंक लगायत अन्य अन्तर्राष्ट्रिय वित्तीय संस्थाका उच्च पदस्थ पदाधिकारीबीच कोरोना भाईरसले अर्थतन्त्रमा पारेको प्रभाव सम्बन्धी छलफल

माननीय अर्थमन्त्रीज्यू मिति २०७६/११/१६ गते नेपाल राष्ट्र बैंकद्धारा आयोजित 3rd International Conference on Economics and Finance कार्यक्रमको उद्घाटन समारोहमा प्रमुख अतिथीको रुपमा

त्रिभुवन विश्वविद्यालय अन्तर्गत बल्खु, किर्तिपुरमा निर्माण हुन गैरहेको आधुनिक भवन Construction of Academic & Administrative Building को शिलान्यास कार्यक्रम।

आर्थिक वर्ष २०७६/७७ को बजेटको अर्धवार्षिक समीक्षा प्रतिवेदन

माननीय अर्थमन्त्रीज्यू मिति २०७६/१०/२४ गते नेपाल व्यवस्थापन संघ (MAN) को 39th National Management Convention तथा Annual General Meeting 2020 मा प्रमुख अतिथीको रुपमा

माननीय अर्थमन्त्रीज्यू मिति २०७६-१०-१२ गते ६८औं अन्तराष्ट्रिय भन्सार दिवसको उपलक्ष्यमा भन्सार विभागले आयोजना गरेको कार्यक्रममा सहभागी तथा त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल भन्सार कार्यालय भवनको उद्घाटन गर्नुहुदै

माननीय अर्थमन्त्रीज्यू मिति २०७६-१०-१० गते राष्ट्रिय वाणिज्य वैंक लि.को ५५औं बार्षिकोत्सव कार्यक्रममा प्रमुख अतिथिको रूपमा सहभागी

माननीय अर्थमन्त्रीज्यू मिति २०७६/१०/०७ गते कृषि विकास बैंक लिमिटेडको ५३ औं वार्षिकोत्सव समाराेहमा प्रमुख अतिथीकाे रुपमा

माननीय अर्थमन्त्रीज्यू मिति २०७६/१०/०८ गते 16th South Asian Economics Student's Meet 2020 मा प्रमुख वक्ताको रुपमा मन्तव्य राख्नु हुँदै

माननीय अर्थमन्त्रीज्यू मिति २०७६/०९/२९ गते नेपाल स्टक एक्सचेन्ज लिमिटेडको २७ औं बार्षिकोत्सव समारोह कार्यक्रममा प्रमुख अतिथिको रुपमा

माननीय अर्थमन्त्रीज्यू मिति २०७६/०९/२७ गते जलेश्वर भन्सार कार्यालय, महोत्तरीको नवनिर्मित संरचनाहरुको समुदघाटन गर्नुहुँदै

माननीय अर्थमन्त्रीज्यू मिति २०७६/०९/२६ गते प्रदेश नं.२ को प्रदेश समन्वय परिषदको बैठकमा मन्तव्य दिनु हुँदै

माननीय अर्थमन्त्रीज्यू मिति २०७६/०९/२५ मा वीरगञ्ज उद्योग बाणिज्य संघको ४४ औं बार्षिक साधारण सभाको समुदघाटन कार्यक्रममा प्रमुख अतिथिको रुपमा

माननीय अर्थमन्त्रीज्यूबाट मिति २०७६-०९-१८ मा करदाता सेवा कार्यालय, लम्की, कैलाली र सेती भन्सार कार्यालय, कैलालीकाे समुदघाटन कार्यक्रममा

माननीय अर्थ मन्त्रि डा.युवराज खतिवडाज्यू नेपाल चार्टर्ड एकाउन्टेन्स संस्थाले आयोजना गरेको \"Professional Integrity for Combating Corruption and Fraud\" विषयक National Conference को प्रमुख अतिथिका रूपमा

माननीय अर्थ मन्त्रि डा.युवराज खतिवडाज्यू तातोपानी भन्सार कार्यालय निरीक्षणमा

माननीय अर्थ मन्त्रि डा.युवराज खतिवडाज्यू पाँचखाल, काभ्रेको औद्योगिक क्षेत्र सेज निर्माण स्थल निरीक्षण कार्यक्रममा

Last Updated : 2021-05-21

Contact Detail

  • Singh Durbar, Kathmandu, Nepal
  • +977-1-4200537
  • +977-1-4211720

Division

  • Administration Division
  • Budget and Programme Division
  • Economic Policy Analysis Division
  • Financial Sector Management & Corporation Coordination Division
  • Fiscal Federalism Coordination Division
  • International Economic Cooperation Coordination Division
  • Legal and Judgement Execution Division
  • Planning, Monitoring and Evaluation Division
  • Revenue Management Division

Departments

  • Financial Comptroller General Office
  • Inland Revenue Department
  • Department of Customs
  • Public Finance Management Training Centre
  • Public Debt Management Office

Others

  • Useful Links
  • Who's who
  • Contact Us
  • Site Map
  • Brain Gain Center
  • Scholarships

© All Right Reserved. Ministry of Finance