पर्वतारोही दलका साथ खटाईने सम्पर्क अधिकृतको लागि निवेदन आह्वान

पर्यटन विभागबाट सन् २०१५ मा नेपालका विभिन्न हिमालहरुको आरोहण गर्न अनुमति लिने पर्वतारोही दलका साथ खटाईने सम्पर्क अधिकृतका लागि यस मन्त्रालय तथा अन्तर्गतका निकायमा बाट ईच्छुक कर्मचारीले ७ दिनभित्र निवेदन गर्नुहुन अनुरोध गरिन्छ।

Related Documents

Last Updated : 2024-04-23 14:07:47