अर्थमन्त्री माननीय विष्णुप्रसाद पौडेल र नेपाल, मल्दिभ्स र श्रीलंकाका लागि विश्व बैंकका राष्ट्रिय निर्देशक फारिस हदाद जर्भोसबीच भेटघाट। सहायता परिचालन बढाउँदै जाने, पाइपलाइनमा रहेका प्रोजेक्टहरुलाई छिटो अघि बढाउने लगायतका विषयमा छलफल।

अर्थमन्त्री माननीय विष्णुप्रसाद पौडेल र नेपाल,  मल्दिभ्स र श्रीलंकाका लागि विश्व बैंकका राष्ट्रिय निर्देशक फारिस हदाद जर्भोसबीच भेटघाट। सहायता परिचालन बढाउँदै जाने पाइपलाइनमा रहेका प्रोजेक्टहरुलाई छिटो अघि बढाउने लगायतका विषयमा छलफल। 

Related Documents

Last Updated : 2024-03-29 10:58:44