गैरकर राजस्व संकलनलाई थप प्रभावकारी बनाउने उदेश्यले यस मन्त्रालयमा गैरकर राजस्व सुधार कार्यदल को गठन भएको छ । गैरकर राजस्वको योगदानलाई समय सापेक्ष सुधार तथा परिमार्जन गर्ने कार्यको लागि तपसीलमा उल्लेखित विषयहरुमा १५ दिनभित्र राय÷सुझाव उपलव्ध गराईदिनु हुन सम्वन्धित सबैमा अनुरोध गरिएको छ ।

Related Documents

1 गैरकर राजस्व सुधार कार्यदलको सूचना Download
Last Updated : 2024-04-19 18:37:48