निजामती सेवा (तेश्रो संशोधन) अध्यादेश २०६९ को दफा २४घ१ख को उपदफा (८) मा व्यवस्था भए बमोजिम नेपाल प्रशासन सेवा, सामान्य प्रशासन समूहका...

निजामती सेवा (तेश्रो संशोधन) अध्यादेश २०६९ को दफा २४घ१ख को उपदफा (८) मा व्यवस्था भए बमोजिम नेपाल प्रशासन सेवा, सामान्य प्रशासन समूहका शाखा अधिकृतहरुको सामान्य प्रशासन मन्त्रालयबाट योग्यताक्रम, रुचि र चाहानाको आधारमा यस मन्त्रालय वा अन्तर्गत सिफारिस भई आउनु भएका कर्मचारीहरुको नामावली यसै साथ संलग्न छ । यस मन्त्रालय वा अन्तर्गत पदस्थापन हुनु भएका कर्मचारीहरुले मिति २०७० असोज ७ गते सम्ममा कार्यालय समयभित्र आफ्नो रुची र चाहानाको प्राथमिकताक्रम निर्धारण फाराम भरी वुझाउनु हुन अनुरोध छ ।

साथै उक्त प्राथमिकताक्रम निर्धारण फाराम यस मन्त्रालयको फ्याक्स नं. ४२१११६४ वा बमmष्लमष्खष्कष्यल२mया।नयख।लउ मा समेत पठाउन सकिने व्यहोरा जानकारी गराईन्छ ।
 

Related Documents

1 प्राथमिकता निर्धारण फारम Download
Last Updated : 2024-03-28 14:02:43