Information Officer
DAAD, German सरकार मार्फत उपलब्ध भएको जर्मनीमा संचालन हुने देहाय अनुसारको अध्ययन/तालिम छात्रवृत्ति...
DAAD, German सरकार मार्फत उपलब्ध भएको जर्मनीमा संचालन हुने देहाय अनुसारको अध्ययन/तालिम छात्रवृत्ति कार्यक्रमको लागि Global Competition अन्तर्गत छनौट हुने सिटमा आवेदन गर्न इच्छुक उम्मेदवारलाई जानकारी तथा मनोनयनका लागि निर्देशानुसार अनुरोध छ।
सि न | छात्रवृत्तिको बिषय | सिट संख्या | अवधि | फारम सम्बन्धित संस्थामा पुग्नुपर्ने म्याद | कैफियत |
१ | German Academic Exchange Service (DAAD) Scholarships | 2014/2015 | कार्यक्रम शुरु हुनु भन्दा ३ महिना पहिले |
Related Documents
Last Updated : 2024-04-17 20:11:42