आन्तरिक सेवाहरू | मेल जाँच गर्नुहोस् | नेपाली | English

प्रेस विज्ञप्ति

क्र.स मिती शिर्षक
२०७६ चैत्र १८ प्रेस विज्ञप्ति २०७६।१२।१८ (कोभिड-१९ भाइरसको संक्रमणका कारणबाट प्रभावित भएका क्षेत्रलाई राहत कार्यक्रमहरू सञ्‍चालन गरिएको सम्बन्धमा)
२०७६ चैत्र १८ प्रेस विज्ञप्ति २०७६।१२।१८ (नेपाल राष्ट्र बैंकको रिक्त गभर्नर पदमा नियुक्तिको सिफारिस गर्न नेपाल राष्ट्र बैंक ऐन,२०५८ को दफा १५ को उपदफा (२) बमोजिम नेपाल सरकार, मन्त्रिपरिषद्को निर्णयानुसार गभर्नर सिफारिस समिति गठन भएको सम्बन्धमा)
२०७६ चैत्र १७ Press Release (30 March 2020)[World Bank and Nepal Partner to Strengthen Climate and Disaster Risk Response]
२०७६ चैत्र १२ प्रेस विज्ञप्ति ( २०७६ चैत्र १२ गते) -[दक्षिण एशियाली राष्ट्रहरुका अर्थमन्त्री तथा अन्य उच्च पदस्थ पदाधिकारी एवं अन्तर्राष्ट्रिय मुद्रा कोष र विश्व बैंक लगायत अन्य अन्तर्राष्ट्रिय वित्तीय संस्थाका उच्च पदस्थ पदाधिकारीबीच कोरोना भाईरसले अर्थतन्त्रमा पारेको प्रभाव सम्बन्धी छलफल]
२०७६ चैत्र ७ प्रेस विज्ञप्ति ( २०७६ चैत्र ०७ गते) -[माननीय अर्थमन्त्री डा. युवराज खतिवडा र नेपालका लागि भारतका महामहिम राजदूत बीच शिष्टाचार भेट]
२०७६ फाल्गुन १६ प्रेस विज्ञप्ति ( २०७६ फागुन १६ गते)
२०७६ फाल्गुन ८ माननीय अर्थमन्त्री डा. युवराज खतिवडासँग संयुक्त राज्य अमेरिकाका कंग्रेस सदस्यकोे भेटवाता
२०७६ फाल्गुन ७ प्रेस विज्ञप्ति २०७६।११।०७ (उच्च स्तरीय राजस्व चुहावट नियन्त्रण अनुगमन सिमितिको वैठक सतिमिका संयोजक तथा माननीय अर्थ मन्त्री डा. युवराज खतिवडाज्यूको अध्यक्षतामा सम्पन्न भएको सम्बन्धमा )
२०७६ फाल्गुन ५ मुलुकको समसामयिक आर्थिक तथा वित्तीय अवस्था एवम् वैंकिङ्ग क्षेत्रमा देखिएका समस्या र यसको समाधान गर्ने उद्घेश्यले माननीय अर्थमन्त्री डा. युवराज खतिवडाज्यूको समुपस्थितिमा आज मिति २०७६ फाल्गुण ५ गतेका दिन बैंक तथा वित्तीय संस्थाका पदाधिकारीहरुकाबीच छलफल अन्तरक्रिया कार्यक्रम सम्पन्न भयो ।
१० २०७६ माघ १५ प्रेस विज्ञप्ति ( २०७६ माघ १५ गते) -[माननीय अर्थमन्त्री डा. युवराज खतिवडासंग Swiss Investment Fund For Emerging Markets का अध्यक्ष Mr. Jorg Frieden को भेटवार्ता]
११ २०७६ माघ १४ माननीय अर्थमन्त्री डा. युवराज खतिवडाज्यूको समुपस्थितिमा अर्थ मन्त्रालयमा आर्थिक बर्ष २०७६/७७ को अर्थ मन्त्रालय वा अन्तर्गतका निकायहरूको अर्ध वार्षिक प्रगति समीक्षा सम्पन्न सम्बन्धमा ।
१२ २०७६ माघ ६ माननीय अर्थमन्त्रीज्यू मिति २०७६/१०/०६ गते अर्थ मन्त्रालय, नेपाल राष्ट्र बैंक र नेपाल बैंकर्स एशोसियसनका पदाधिकारीहरु सहभागी भएकाे छलफल कार्यक्रममा निर्देशन दिनुहुँदै
१३ २०७६ माघ ३ प्रेस विज्ञप्ति ( २०७६ माघ ३ गते) -[माननीय अर्थमन्त्री डा. युवराज खतिवडाको उपस्थितिमा अन्तर्राष्ट्रिय मुद्रा कोषको Article IV मिसनको बैठक सम्पन्न]
१४ २०७६ पुस २५ मिति २०७६/९/२५ गते शुक्रवारका दिन अर्थमन्त्रालयमा आयोजित सपथ ग्रहण कार्यक्रममा धितोपत्र बोर्डको अध्यक्षमा नियुक्त हुनु भएका अध्यक्ष भिष्म राज ढुंगानाले माननीय अर्थमन्त्री डा. युवराज खतिवडा समक्ष पद तथा गोपनीयताको सपथ ग्रहण
१५ २०७६ पुस १ प्रेस विज्ञप्ति ( २०७६ पुष १ गते) -[माननीय अर्थमन्त्री डा. युवराज खतिवडा र नेपालका लागि बेलायतका राजदूत बीच शिष्टाचार भेट ]
१६ २०७६ मंसिर २४ प्रेस विज्ञप्ति २०७६।०८।२४ (माननीय अर्थमन्त्री डा. युवराज खतिवडासँग इजरायली अन्तर्राष्ट्रिय विकास निगमका प्रमुखको भेटवार्ता सम्बन्धमा)
१७ २०७६ मंसिर १८ प्रेस विज्ञप्ति २०७६।०८।१८ (राजस्व चुहावट सम्बन्धी उच्चस्तरीय समितिको वैठक वसेको सम्बन्धमा)
१८ २०७६ मंसिर १७ प्रेस विज्ञप्ति २०७६।०८।१७ (माननीय अर्थमन्त्री र अन्तर्राष्ट्रिय वित्त निगम (IFC) का एशिया तथा प्रशान्त क्षेत्रका क्षेत्रीय उपाध्यक्ष बीच शिष्टाचार भेट सम्बन्धमा )
१९ २०७६ मंसिर १४ प्रेस विज्ञप्ति २०७६।०८।१५ ( नेपाल-चीन लगानी सहयोग कार्य समूह (Investment cooperation Working Group) को प्रथम बैठक सम्बन्धमा ।)
२० २०७६ मंसिर १२ माननीय अर्थमन्त्री डा. युवराज खतिवडाज्यूको समुपस्थितिमा अर्थ मन्त्रालयमा आर्थिक बर्ष २०७६/७७ को प्रथम चौमासिक प्रगति समीक्षा तथा मन्त्रालयस्तरीय विकास समस्या समाधान समितिको वैठक सम्पन्न सम्बन्धमा ।