आन्तरिक सेवाहरू | मेल जाँच गर्नुहोस् | नेपाली | English

प्रेस विज्ञप्ति

क्र.स मिती शिर्षक
२०७७ कार्तिक ५ माननीय अर्थमन्त्री श्री विष्णुप्रसाद पौडेल र नेपालका लागि अमेरिकाका महामहिम राजदूत र्‍याण्डी बेरी बीच शिष्टाचार भेट
२०७७ कार्तिक ३ प्रेस विज्ञप्ती २०७७।०७।०३
२०७७ भाद्र ११ माननीय अर्थमन्त्री डा. युवराज खतिवडा र संयुक्त अधिराज्य बेलायतका विदेश तथा कमवेल्थ अफिसका राज्यमन्त्री लर्ड अहमद् बीच छलफल
२०७७ भाद्र ५ Remarks by Hon. Finance Minister Dr. Yuba Raj Khatiwada in the VC meeting with World Bank Vice President on August 21, 2020
२०७७ भाद्र ५ माननीय अर्थमन्त्री डा. युवराज खतिवडा र विश्व बैकका दक्षिण एशिया क्षेत्रका उपाध्यक्ष श्री हार्टविग सेफर बीच छलफल
२०७७ भाद्र २ माननीय अर्थमन्त्री डा. युवराज खतिवडाज्यूको समुपस्थितिमा अर्थ मन्त्रालयबाट चालु आर्थिक बर्ष २०७७।७८ को सरकारको नीति तथा कार्यक्रम र बजेट कार्यान्वयन कार्ययोजना अनुरुप श्रावण महिनामा भएका कामकारवाहीहरुको प्रगति समिक्षा सम्पन्न
२०७७ श्रावण २३ माननीय अर्थमन्त्री डा. युवराज खतिवडा र नेपालका लागि बंगलादेशका महामहिम राजदूत Ms. Mashfee Binte Shams बीच शिष्टाचार भेट
२०७७ श्रावण १३ Fifth Annual Meeting of the Board of Governors of the Asian Infrastructure Investment Bank
२०७७ श्रावण ६ आज मिति २०७७।०४।०६ गते मंगलबारका दिन माननीय अर्थमन्त्री डा. युवराज खतिवडाज्यूको समुपस्थितिमा अर्थ मन्त्रालय वा अन्तर्गतका निकायहरुको बार्षिक प्रगति समिक्षा सम्पन्न
१० २०७७ श्रावण ५ माननीय अर्थमन्त्री डा. युवराज खतिवडा र नेपालका लागि युरोपियन युनियनका महामहिम राजदूत Ms. Veronica CODY बीच शिष्टाचार भेट
११ २०७७ श्रावण १ माननीय अर्थमन्त्री डा. युवराज खतिवडा World Economic Forum को आयोजनामा कोभिड –१९ ले दक्षिण एशियाको पर्यटन क्षेत्रमा पारेको प्रभाव सम्बन्धी भिडियो कन्फरेन्समा सहभागी हुनुहुँदै।
१२ २०७७ जेष्ठ १९ Nepal, ADB Sign $250 Million Loan for Nepal’s COVID-19 Response
१३ २०७७ जेष्ठ १२ प्रेस विज्ञप्ति २०७७।०२।१३ (जापान सरकारले अत्याधुनिक प्रविधिको माध्यमबाट भौगोलिक सूचना उत्पादन गर्ने (The Project for the Development of Digital Elevation Model & Orthophoto) आयोजनाको लागि अनुदान सहायता उपलव्ध गराउने सम्बन्धमा ।)
१४ २०७७ वैशाख २२ प्रेस विज्ञप्ति (२०७७ वैशाख २२ गते) -[माननीय अर्थमन्त्री तथा अन्तर सरकारी वित्त परिषदका अध्यक्ष डा.युवराज खतिवडा र सबै प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्रीहरु बिच भिडियो कन्फरेन्सबाट कोभिड १९ को असर, बजेट कार्यान्वयनका समस्या, राजस्व तथा खर्च प्रणालीका व्यवहारिक पक्ष र आगामी आर्थिक वर्षको बजेट निर्माणका सन्दर्भमा छलफल]
१५ २०७७ वैशाख २१ Agreement between Government of Nepal and Green Climate Fund (GCF)/Food and Agriculture Organization
१६ २०७७ वैशाख १७ माननीय अर्थमन्त्री र एशियाली विकास बैकका अध्यक्ष बीच नेपालको विकासमा बैंकको थप सहयोग बारे वार्ता
१७ २०७७ वैशाख १२ माननीय अर्थमन्त्री डा. युवराज खतिवडाको उपस्थितिमा विश्व आर्थिक मञ्च (World Economic Forum) का पदाधिकारी, दक्षिण एशियाली राष्ट्रहरुका सरकार प्रमुख तथा उच्च पदस्थ पदाधिकारी, निजी क्षेत्रका प्रतिनिधि, अर्थशास्त्री एवम् विश्व स्वास्थ्य संगठनका पदाधिकारी बीच विश्वभर फैलिएको कोरोना भाईरस (कोभिड –१९) को बारेमा छलफल
१८ २०७६ चैत्र २८ प्रेस विज्ञप्ति ( २०७६ चैत्र २८ गते) -[बहुपक्षीय विकास बैकहरु, अन्तर्राष्ट्रिय मुद्रा कोष , अन्तर्राष्ट्रिय वित्त निगम लगायत संयुक्त राष्ट्र संघका उच्च पदस्थ पदाधिकारीबीच कोरोना भाईरसले नेपालको अर्थतन्त्र तथा जनजीवनमा पारेको प्रभाव र नेपाल सरकारले गरेको प्रयास सम्बन्धी छलफल]
१९ २०७६ चैत्र २५ Government of Nepal and World Bank Sign Financing Agreement for Nepal’s COVID-19 (Coronavirus) Response
२० २०७६ चैत्र १८ प्रेस विज्ञप्ति २०७६।१२।१८ (कोभिड १९ को कारण प्रभावित क्षेत्रहरूको लागि राहत सुविधा प्रदान गर्ने नेपाल सरकार, मन्त्रिपरिषदको निर्णय कार्यान्वयन कार्ययोजना, २०७६ )