आन्तरिक सेवाहरू
|
मेल जाँच गर्नुहोस्
|
नेपाली
|
English
गृह पृष्ठ
हाम्रो बारेमा
परिचय
भिजन/मिसन
भूमिका/कार्य/जिम्मेवारी
रणनीतिक लक्ष्य
रणनीतिक उद्देश्य
मन्त्रालय
संगठनात्मक सिंहावलोकन
संगठनात्मक संरचना
महाशाखा
वितिय संघियता समन्वय महाशाखा
अन्तराष्ट्रिय आर्थिक सहायता समन्वय महाशाखा
वित्तिय क्षेत्र व्यवस्थापन तथा संस्थान समन्वय महाशाखा
बजेट तथा कार्यक्रम महाशाखा
राजस्व व्यवस्थापन महाशाखा
आर्थिक नीति विश्लेषण माहाशाखा
प्रशासन महाशाखा
कानून तथा फैसला कार्यानवयन महाशाखा
योजना, अनुगमन तथा मुल्याकंन महाशाखा
बिभागहरु
कर्मचारीहरु
प्रकाशन
बजेट भाषण
बजेट विवरण: रातो पुस्तक
अन्तर सरकारी वित्तिय हस्तान्तरण (प्रदेश र स्थानीय तह)
स्रोत पुस्तक: सेतो पुस्तक
आर्थिक सर्वेक्षण
आर्थिक ऐन
एस् ओ इ जानकारी: पहेंलो पुस्तक
प्राविधिक सहायता को प्रोफाइल
अन्य प्रकाशन
माननिय् मन्त्री ज्यू का भाषणहरु
आइ इ सी सी डि सम्बन्धित अन्य प्रकाशन
लाइन वस्तु विवरण
विकास सहयोग नीति
प्रगति प्रतिवेदन
आइ इ सी सी डि समाचारपत्र
नेपाल पोर्टफोलियो प्रदर्शन समीक्षा
तीन वर्ष
बजेट सम्बन्धित अन्य प्रकाशन
आर्थिक ड्यासबोर्ड
प्रेस-विज्ञप्ति
सम्पर्क
ताजा समाचार
Previous
Next
Toggle Navigation
Browse more
Former Finance Ministers
Former Finance Secretaries
Bill Publication
Citizen Charter
Resources
Browse more
Press Release
Notices
Announcement
Newsletter
Foreign Nominations
Gender Responsive Budget
NPPR
समाचारहरु
क्र.स
मिती
शिर्षक
१
२०७७ माघ २७
आर्थिक वर्ष २०७७/७८ को बजेटको अर्धवार्षिक मूल्याङ्कन प्रतिवेदन
२
२०७७ माघ २१
प्रदेश तथा स्थानीय तहमा आ.व. २०७७/७८ का लागि सहलगानीमा सञ्चालन गरिने आयोजना पेश गर्ने सम्बन्धी सूचना ।
३
२०७७ माघ १४
रुपन्देही जिल्लाको तिनाउ नदी पुल र दानव नदी पुलको समुद्घाटन गर्नुहुँदै माननीय अर्थमन्त्री विष्णुप्रसाद पौडेल ।
४
२०७७ माघ १३
६९औं अन्तर्राष्ट्रिय भन्सार दिवसका अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै माननीय अर्थमन्त्री विष्णुप्रसाद पौडेल ।
५
२०७७ माघ १३
नेपाल राष्ट्रिय एकद्वार प्रणालीको शुभारम्भ गर्नुहुँदै माननीय अर्थमन्त्री विष्णुप्रसाद पौडेल ।
६
२०७७ माघ १२
सरकारद्वारा घोषणा गरिएका औद्योगिक क्षेत्रहरु स्थापनाबारे छलफल । कञ्चनपुरको दैजी छेला, बाँकेको नौबास्ता, रुपन्देहीको मोतिपुर, चितवनको शक्तिखोर, मकवानपुरको मयुरधाप र झापाको दमकमा औद्योगिक क्षेत्र निर्माणका लागि तयारी कार्य अघि बढाइने ।
७
२०७७ माघ ११
आर्थिक वर्ष २०७७/७८ को बजेटको अर्धवार्षिक समीक्षा । पूँजीगत खर्च बढाउनका लागि सम्बन्धित मन्त्रालय र अन्तरमन्त्रालयमा छलफल र समन्वय हुनुपर्ने माननीय अर्थमन्त्री विष्णुप्रसाद पौडेलको भनाइ ।
८
२०७७ माघ ७
प्रस्तावित एक्सटेन्डेट क्रेडिट फ्यासिलिटि कार्यक्रमबारे अन्तर्राष्ट्रिय मुद्रा कोषका कार्यकारी निर्देशक र मिसन प्रमुखसँग मिटिङ । नेपालमा हालै विकसित राजनीतिक घटनाक्रमले आर्थिक सुधार कार्यक्रमको निरन्तरतामा नकारात्मक प्रभाव नपार्ने माननीय अर्थमन्त्री विष्णुप्रसाद पौडेलको भनाइ ।
९
२०७७ माघ ७
नेपाल राष्ट्रिय एकद्वार प्रणाली सम्बन्धी अर्थ मन्त्रालयमा छलफल । आयात र निर्यातलाई भन्सारसँग आवद्ध गरी अन्तर्राष्ट्रिय व्यापारलाई सहजीकरण गर्न आगामी सातादेखि लागू गर्न सुरु गरिने ।
१०
२०७७ माघ ७
अर्थमन्त्री विष्णुप्रसाद पौडेल, उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्ट , कृषि तथा पशुपंछि विकास मन्त्री पद्माकुमारी अर्याल र सचिवहरु सहित अर्थ मन्त्रालयमा बैठक ।नेपालमा रासायनिक मल कारखाना स्थापनाका लागि तयारी सम्बन्धी गृहकार्य सुरु ।
११
२०७७ माघ ७
कृषि विकास बैंकको ५४औं वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्नुहुँदै माननीय अर्थमन्त्री विष्णुप्रसाद पौडेल ।
१२
२०७७ माघ ६
पर्यटन र होटल व्यवसायका प्रतिनिधिहरुसहित छलफल। कोभिड-१९ का कारण अतिप्रभावित पर्यटन क्षेत्रलाई चलायमान बनाउन आवश्यक सहयोग गर्ने माननीय अर्थमन्त्री विष्णुप्रसाद पौडेलको भनाइ।
१३
२०७७ माघ ४
माननीय अर्थमन्त्री विष्णुप्रसाद पौडेलको अध्यक्षतामा अर्थ मन्त्रालयमा बैठक ।कोभिड-१९ का कारण प्रभावित उत्पादनमूलक उद्योगहरुको लकडाउन अवधिभरको विद्युत डिमाण्ड शुल्क छुट कार्यान्वयन गर्ने निर्णय ।
१४
२०७७ पुस २९
नेपाल उद्योग परिसंघको प्रतिनिधि मण्डलद्वारा माननीय अर्थमन्त्री विष्णुप्रसाद पौडेल समक्ष सुझावहरु पेश । ठूला उद्योगी तथा व्यवसायीलाई पुनर्कर्जा ऋणमा २० करोड रुपैयाँको सीमा बढाउनुपर्ने लगायतका आग्रह ।
१५
२०७७ पुस २९
महालेखा नियन्त्रक कार्यालयद्वारा आ.व. २०७६/७७ को लेखा तथा वित्तिय विवरणको प्रतिवेदन अर्थ मन्त्रालयलाई जानकारी ।
१६
२०७७ पुस २७
माननीय अर्थमन्त्री विष्णुप्रसाद पौडेलद्वारा राष्ट्रिय सहकारी महासंघ लि. नेपालको २८औं वार्षिक साधारणसभालाई सम्बोधन । सहकारी आन्दोलनलाई थप उचाईमा पुर्याउन आग्रह ।
१७
२०७७ पुस २६
माननीय अर्थमन्त्री विष्णुप्रसाद पौडेलद्वारा नेपाल नगरपालिका संघ र गाउँपालिका राष्ट्रिय महासंघका अध्यक्षसँग स्थानीय तहको बजेटबारे छलफल । स्थानीय तहहरुमा पूँजीगत खर्च बढाउने वातावरण तयार पार्न आग्रह ।
१८
२०७७ पुस २२
माननीय अर्थमन्त्री विष्णुप्रसाद पौडेल र नेपाल उद्योग बाणिज्य महासंघका पदाधिकारीहरुबीच भेटघाट । निजी क्षेत्रसँग सहकार्य गरी अघि बढ्ने अर्थमन्त्री पौडेलको भनाइ ।
१९
२०७७ पुस २०
सहकारी विभागद्वारा अर्थमन्त्री माननीय विष्णुप्रसाद पौडेल समक्ष सहकारी सम्बन्धी अध्ययन प्रतिवेदन पेश । 'सहकारी क्षेत्र अर्थतन्त्रको महत्वपूर्ण खम्बा'- अर्थमन्त्री पौडेल ।
२०
२०७७ पुस २०
बैंक तथा वित्तीय संस्था परिसंघद्का पदाधिकारीद्वारा माननीय अर्थमन्त्री विष्णुप्रसाद पौडेलसँग भेट गरी अर्थतन्त्र सम्बन्धी सुझावहरु प्रस्तुत । अर्थ मन्त्रालयबाट आवश्यक सहयोग हुने अर्थमन्त्री पौडेलको भनाइ ।
Page 1 of 18
«
‹
1
2
3
4
5
6
7
8
9
›
»
बजेट र प्रणालीहरू
२०७४/७५
अर्थ बुलेटिन
अर्थ बुलेटिन
विदेशी सहायता
AMIS
प्रकाशनहरू
प्रकाशनहरू
गुनासो
गुनासो सुनुवाइ कक्ष
सङ्ग्रह
सङ्ग्रह
तस्बिर पुस्तिका
तस्बिर पुस्तिका
डा. रामप्रसाद घिमिरे
प्रवक्ता तथा सूचना अधिकारी