आन्तरिक सेवाहरू
|
मेल जाँच गर्नुहोस्
|
नेपाली
|
English
गृह पृष्ठ
हाम्रो बारेमा
परिचय
भिजन/मिसन
भूमिका/कार्य/जिम्मेवारी
रणनीतिक लक्ष्य
रणनीतिक उद्देश्य
मन्त्रालय
संगठनात्मक सिंहावलोकन
संगठनात्मक संरचना
महाशाखा
वितिय संघियता समन्वय महाशाखा
अन्तराष्ट्रिय आर्थिक सहायता समन्वय महाशाखा
वित्तिय क्षेत्र व्यवस्थापन तथा संस्थान समन्वय महाशाखा
बजेट तथा कार्यक्रम महाशाखा
राजस्व व्यवस्थापन महाशाखा
आर्थिक नीति विश्लेषण माहाशाखा
प्रशासन महाशाखा
कानून तथा फैसला कार्यानवयन महाशाखा
योजना, अनुगमन तथा मुल्याकंन महाशाखा
बिभागहरु
कर्मचारीहरु
प्रकाशन
बजेट भाषण
बजेट विवरण: रातो पुस्तक
अन्तर सरकारी वित्तिय हस्तान्तरण (प्रदेश र स्थानीय तह)
स्रोत पुस्तक: सेतो पुस्तक
आर्थिक सर्वेक्षण
आर्थिक ऐन
एस् ओ इ जानकारी: पहेंलो पुस्तक
प्राविधिक सहायता को प्रोफाइल
अन्य प्रकाशन
माननिय् मन्त्री ज्यू का भाषणहरु
आइ इ सी सी डि सम्बन्धित अन्य प्रकाशन
लाइन वस्तु विवरण
विकास सहयोग नीति
प्रगति प्रतिवेदन
आइ इ सी सी डि समाचारपत्र
नेपाल पोर्टफोलियो प्रदर्शन समीक्षा
तीन वर्ष
बजेट सम्बन्धित अन्य प्रकाशन
आर्थिक ड्यासबोर्ड
प्रेस-विज्ञप्ति
सम्पर्क
ताजा समाचार
Previous
Next
24 January, 2021 : आर्थिक वर्ष २०७७/७८ को बजेटको अर्धवार्षिक समीक्षा । पूँजीगत खर्च बढाउनका लागि सम्बन्धित मन्त्रालय र अन्तरमन्त्रालयमा छलफल र समन्वय हुनुपर्ने माननीय अर्थमन्त्री विष्णुप्रसाद पौडेलको भनाइ ।
23 January, 2021 : प्रेस नोट (२०७७ माघ १० गते) - [ बजेटको अर्धवार्षिक समीक्षा]
20 January, 2021 : प्रस्तावित एक्सटेन्डेट क्रेडिट फ्यासिलिटि कार्यक्रमबारे अन्तर्राष्ट्रिय मुद्रा कोषका कार्यकारी निर्देशक र मिसन प्रमुखसँग मिटिङ । नेपालमा हालै विकसित राजनीतिक घटनाक्रमले आर्थिक सुधार कार्यक्रमको निरन्तरतामा नकारात्मक प्रभाव नपार्ने माननीय अर्थमन्त्री विष्णुप्रसाद पौडेलको भनाइ ।
20 January, 2021 : नेपाल राष्ट्रिय एकद्वार प्रणाली सम्बन्धी अर्थ मन्त्रालयमा छलफल । आयात र निर्यातलाई भन्सारसँग आवद्ध गरी अन्तर्राष्ट्रिय व्यापारलाई सहजीकरण गर्न आगामी सातादेखि लागू गर्न सुरु गरिने ।
Toggle Navigation
Browse more
Former Finance Ministers
Former Finance Secretaries
Bill Publication
Citizen Charter
Resources
Browse more
Press Release
Notices
Announcement
Newsletter
Foreign Nominations
Gender Responsive Budget
NPPR
तपाईं यहाँ हुनुहुन्छ
गृह पृष्ठ
रणनीतिक लक्ष्य
रणनीतिक लक्ष्य
रणनीतिक लक्ष्यहरु
कर प्रणालीलाई सरल बनाउने, करका आधार फराकिलो गर्ने र करका उपयुक्त दरहरु तोक्ने ।
कर प्रशासनको दक्षता र प्रभावकारीतामा सुधार गर्ने ।
प्राथमिकताप्राप्त क्षेत्रहरुको लागि बढी दक्ष, प्रभावकारी र न्यायोचित रुपमा साधनको बाँडफाँड गर्ने नीति अवलम्वन गर्ने ।
वित्तीय संस्था र वित्तीय उपकरणहरुको माध्यमबाट उत्पादन र बजारको सुदृढीकरण गर्दै सक्षम वित्तीय प्रणालीको विकास गर्ने ।
सरकारी स्वामित्वका संस्थानहरुलाई कुशल बनाउनको लागि विनिवेश नीतिका साथै आवश्यक अन्य नीतिहरु अवलम्वन गर्ने ।
पारदर्शी र उत्तरदायी आर्थिक तथा वित्तीय सूचना प्रणाली विकास गर्ने ।
सार्वजनिक क्षेत्रका कर्मचारीहरुको लागि प्रभावकारी र उचित प्रोत्साहन प्रणालीलाई संस्थागत गर्ने ।
प्रभावकारी सार्वजनिक खर्च नीतिहरुको तर्जुमा र कार्यान्वयन गर्ने ।
वैदेशिक सहायताबाट प्राप्त स्रोतहरुको व्यवस्थापनको लागि प्रभावकारी अनुगमन र मूल्यांकन प्रणालीलाई संस्थागत गर्ने ।
सार्वजनिक र निजी क्षेत्र वीच विश्वासको वातावरण कायम गर्दै समग्र आर्थिक विकासमा निजी क्षेत्रको संलग्नताको लागि अनुकूल वातावरणको सृजनामा सहयोग गर्ने ।
बजेट र प्रणालीहरू
२०७४/७५
अर्थ बुलेटिन
अर्थ बुलेटिन
विदेशी सहायता
AMIS
प्रकाशनहरू
प्रकाशनहरू
गुनासो
गुनासो सुनुवाइ कक्ष
सङ्ग्रह
सङ्ग्रह
तस्बिर पुस्तिका
तस्बिर पुस्तिका
डा. रामप्रसाद घिमिरे
प्रवक्ता तथा सूचना अधिकारी