Internal Services | Check Mail | नेपाली | English

News

S.No Date Title
1 Dec 28, 2018 माननीय अर्थमन्त्री डा.युवराज खतिवडा ज्यूले प्रमुख अतिथिज्यूको रुपमा मिति २०७५ पौष १३ गते प्रादेशिक महोत्सव - २०७५, सिन्धुली महोत्सवको पानसमा दीप प्रज्चलन गरि कार्यक्रमको उद्घाटन गर्नु हुँदै ।
2 Dec 27, 2018 माननीय अर्थमन्त्री डा.युवराज खतिवडा ज्यूले मिति २०७५ पुस १२ गते अर्थ मन्त्रालयको सुवर्ण हलमा भएको लगानी सम्मेलन बारे पत्रकार भेटघाट कार्यक्रम मा सम्वोधन गर्नु हुँदै ।
3 Dec 27, 2018 माननीय अर्थमन्त्री डा.युवराज खतिवडा ज्यूले मिति २०७५ पुस १२ गते अर्थ मन्त्रालयको सुवर्ण हलमा भएको लगानी सम्मेलन बारे पत्रकार भेटघाट कार्यक्रम मा सम्वोधन गर्नु हुँदै ।
4 Dec 26, 2018 मिति २०७५ पुस ११ गते सार्वजनिक ऋण व्यवस्थापन कार्यालय उदघाटन कार्यक्रममा आर्थिक नीति विश्लेषण महाशाखाका सह-सचिव मुकुन्दप्रसाद पौडेलले कार्यक्रम मा सम्वोधन गर्नु हुँदै ।
5 Dec 26, 2018 माननिय अर्थमन्त्री डा युवराज खतिवडा द्दारा मिति २०७५ पुष ११ गते सार्वजनिक ऋण व्यवस्थापन कार्यालयको एक समारोहमा ताम्रपत्रको अनावरण गरी विधिवत रुपमा समुद्घाटन गर्नुहुँदै ।
6 Dec 26, 2018 प्रदेश तथा स्थानीय कर सम्वन्धी अध्ययन तथा सुझाव प्रतिवेदन, २०७५
7 Dec 25, 2018 माननिय अर्थमन्त्री डा युवराज खतिवडा द्दारा मिति २०७५ पुष ११ गते सार्वजनिक ऋण व्यवस्थापन कार्यालयको एक समारोहमा ताम्रपत्रको अनावरण गरी विधिवत रुपमा समुद्घाटन गर्नुहुँदै ।
8 Dec 23, 2018 आर्थिक वर्ष २०७५/७६ को प्रथम चौमासिक प्रगति समीक्षा एवं मन्त्रालय स्तरीय विकास समस्या समाधान समिति (MDAC) को बैठक, प्रेस विज्ञप्ति (२०७५ पौष ८ गते )
9 Dec 22, 2018 मिति २०७५ पौष ०७ गते आन्तरिक राजस्व कार्यालय,नेपालगंजको नवनिर्मित भवन उदघाटन समारोहमा माननीय अर्थमन्त्री डा.युवराज खतिवडा ज्यूले आन्तरिक राजस्व कार्यालय,नेपालगंजको उद्घाटन गर्नु हुंदै ।
10 Dec 21, 2018 Parliamentarians from Japan met Hon. Finance Minister Dr. Yuba Raj Khatiwada to discuss Official Development Assistance (ODA) of Japan.
11 Dec 20, 2018 माननीय अर्थमन्त्री डा.युवराज खतिवडा ज्यूले मिति २०७५ पौष ०५ गते लेखनाथ महोत्सव २०७५ कार्यक्रममा प्रमुख अतिथिज्यूको रुपमा सम्वोधन गर्नु हुँदै ।
12 Dec 19, 2018 प्रेस विज्ञप्ति २०७५।०९।०४ (पछिल्लो समयमा मुद्रा र पूँजी बजारमा देखिएका प्रबृतिहरूको समग्र अध्ययन गरी सुझाव पेश गर्न गठित समितिले अध्ययन प्रतिवेदन पेश गरेको सम्बन्धमा)
13 Dec 16, 2018 अर्थ सचिव(राजस्व) शिशिर कुमार ढुङ्गाना ज्यूको विदाई कार्यक्रम ।
14 Dec 14, 2018 माननीय अर्थमन्त्री डा.युवराज खतिवडा ज्यूले मिति २०७५ मंसिर २८ गते महिला लघुवित वित्तीय संस्था लि.को समुद्घाटन समारोहमा प्रमुख अतिथिज्यूको रुपमा सम्वोधन गर्नु हुँदै ।
15 Dec 13, 2018 प्रेश विज्ञप्ति २०७५।०८।२७ गते (अन्तर्राष्ट्रिय मुद्रा कोषबाट जारी Article IV मिसनको Concluding Meeting सम्बन्धमा )
16 Dec 11, 2018 Hon. Finance Minister Dr. Yuba Raj Khatiwada holds a meeting with EU Ambassador to Nepal, Veronica Cody, in Ministry of Finance, on Tuesday, December 11, 2018.
17 Dec 09, 2018 प्रेस विज्ञप्ति २०७५।०८।२३ (पछिल्लो समयमा मुद्रा र पूँजी बजारमा देखिएका प्रबृतिहरूको समग्र अध्ययन गरी सुझाव पेश गर्न गठित समितिको बैठक )
18 Dec 07, 2018 माननीय अर्थमन्त्री डा.युवराज खतिवडा ज्यूले मिति २०७५ मंसिर २१ गते नेपाल आर्थिक पत्रकार संघ (नाफिज) को चौथो महासभामा प्रमुख अतिथिज्यूको रुपमा पुरस्कार वितरण गर्नु हुँदै ।
19 Dec 06, 2018 प्रेश विज्ञप्ति २०७५।०८।२० गते (मुद्रा तथा पूँजी बजारमा देखिएका प्रवृत्तिहरूको समग्र अध्ययन तथा समस्याहरूको सामाधान गर्न समिति गठन गरिएको सम्बन्धमा )
20 Dec 06, 2018 प्रेश विज्ञप्ति २०७५।०८।२० गते (अन्तर सरकारी वित्त परिषदको बैठक)