Internal Services | Check Mail | नेपाली | English
Latest News

News

S.No Date Title
1 Dec 02, 2020 नेपाल उद्योग वाणिज्य महासंघका पदाधिकारीहरुले दिनु भएको सुझावपंछि धारणा राख्नुहुँदै माननीय अर्थमन्त्री विष्णप्रसाद पौडेल । अर्थमन्त्री पौडेलले निजी क्षेत्रप्रति सरकारको सकारात्मक धारणा रहेको र मिलेर काम गर्न तत्पर रहेको बताउनुभयो ।
2 Dec 01, 2020 नेपाल आर्थिक पत्रकार समाज (सेजन)को २२औं वार्षिकोत्वसका अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै माननीय अर्थमन्त्री विष्णुप्रसाद पौडेल । अर्थमन्त्रीले अहिलेको अवस्थामा अर्थतन्त्रलाई उकास्न सबै क्षेत्रसँग सहकार्य गर्ने र सरकारले अग्रपंक्तिमा रहेर काम गर्ने बताउनु भयो ।
3 Nov 29, 2020 माननीय अर्थमन्त्री विष्णुप्रसाद पौडेलसँग नेपाल उद्योग परिसंघका पदाधिकारीहरुले भेट गरी अर्थतन्त्र सुधार सम्बन्धी सुझावहरु दिनु भएको छ । अर्थमन्त्री पौडेलले सरकार निजी क्षेत्रलाई साथ लिएर अघि बढ्ने बताउनु भएको छ ।
4 Nov 27, 2020 रुपन्देहीको गीर्वाण सरस्वती संस्कृत तथा साधारण माविमा बालमैत्री भवनको समुद्घाटन र छात्राबासको शुभारभ्म कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै माननीय अर्थमन्त्री विष्णुप्रसाद पौडेल ।
5 Nov 24, 2020 सार्वजनिक खर्चमा मितव्ययिता कायम गर्ने सम्बन्धी मापदण्ड, २०७७
6 Nov 19, 2020 माननीय अर्थमन्त्री श्री विष्णुप्रसाद पौडेल र नेपालका लागि रुसी महासंघका महामहिम राजदूत Aleksei A. Navikov​ बीच शिष्टाचार भेटघाट ।
7 Nov 18, 2020 प्रेस विज्ञप्ति २०७७।०८।०३ (शहरी विकास र वित्तीय क्षेत्रको स्थिरतालाई सहयोग पुर्‍याउँदै आर्थिक पुनरुत्थानलाई बढावा दिन नेपाल सरकार र विश्व बैंकद्वारा ३५ करोड अमेरिकी डलर (करिब रु ४२ अर्ब) बराबरको आर्थिक सम्झौतामा हस्ताक्षर सम्बन्धमा ।)
8 Nov 18, 2020 शहरी विकास र वित्तीय क्षेत्रको स्थिरतालाई सहयोग पुर्‍याउँदै आर्थिक पुनरुत्थानलाई बढावा दिन नेपाल सरकार र विश्व बैंकद्वारा ३५ करोड अमेरिकी डलर (करिब रु ४२ अर्ब) बराबरको आर्थिक सम्झौतामा हस्ताक्षर ।
9 Nov 13, 2020 अर्थ बुलेटिन, असोज अंक (२०७७)
10 Nov 13, 2020 माननीय अर्थमन्त्री श्री विष्णुप्रसाद पौडेल र नेपालका लागि स्वीट्जरल्याण्डका महामहिम राजदूत एलिजावेथ भोन क्यापेलर बीच शिष्टाचार भेटघाट ।
11 Nov 13, 2020 प्रेस विज्ञप्ति (२०७७ कार्तिक २८ गते)-[ पुस्तकमा लाग्दै आएको भन्सार महसुल हटाइएको सम्बन्धमा । ]
12 Nov 03, 2020 माननीय अर्थमन्त्रीको उपस्थितिमा कोरोना बीमाको दाबी भुक्तानीलाई सरल र सहज बनाउने सन्दर्भमा अर्थ मन्त्रालयमा छलफल।
13 Nov 03, 2020 माननीय अर्थमन्त्री विष्णुप्रसाद पौडेल र नेपालका लागि भारतका महामहिम राजदूत विनय मोहन क्वात्रा बीच शिष्टाचार भेट ।
14 Sep 15, 2020 सम्माननीय प्रधानमन्त्री के.पी. शर्मा ओली नेतृत्वको सरकारका दुई वर्ष छ महिनाको अवधिमा अर्थ मन्त्रालयबाट सम्पादन भएका प्रमुख कार्यहरु तथा उपलब्धिहरू
15 Aug 27, 2020 माननीय अर्थमन्त्री डा. युवराज खतिवडा र संयुक्त अधिराज्य बेलायतका विदेश तथा कमवेल्थ अफिसका राज्यमन्त्री लर्ड अहमद् बीच छलफल
16 Aug 27, 2020 Video Conference Meeting Held Between Ministry of Finance and China International Development Cooperation Agency (CIDCA)
17 Aug 27, 2020 ADB provides USD 200 million concessional loan and USD 35 million grant
18 Aug 21, 2020 Remarks by Hon. Finance Minister Dr. Yuba Raj Khatiwada in the VC meeting with World Bank Vice President on August 21, 2020
19 Aug 21, 2020 माननीय अर्थमन्त्री डा. युवराज खतिवडा र विश्व बैकका दक्षिण एशिया क्षेत्रका उपाध्यक्ष श्री हार्टविग सेफर बीच छलफल
20 Aug 18, 2020 माननीय अर्थमन्त्री डा. युवराज खतिवडाज्यूको समुपस्थितिमा अर्थ मन्त्रालयबाट चालु आर्थिक बर्ष २०७७।७८ को सरकारको नीति तथा कार्यक्रम र बजेट कार्यान्वयन कार्ययोजना अनुरुप श्रावण महिनामा भएका कामकारवाहीहरुको प्रगति समिक्षा सम्पन्न