नेपाल सरकार
अर्थ मन्त्रालय
आर्थिक वर्ष २०७८/७९ को बजेट तथा कार्यक्रमको लागि सुझाव उपलव्ध गराउने सम्बन्धी सूचना !!!
आर्थिक वर्ष २०७८/७९ को बजेट तर्जुमासम्बन्धी कार्य प्रारम्भ भैसकेको छ। तसर्थ, बजेटमा समावेश गरिनुपर्ने नीति तथा कार्यक्रमका सम्बन्धमा आफ्ना अमूल्य सुझावहरु २०७८ वैशाख ५ गतेसम्म उपलव्ध गराई सहयोग गरिदिनु हुन विभिन्न संघ, संस्था, वुद्धिजिवी, विज्ञ, राजनैतिक दल, व्यवसायी, समाजसेवी, पेशाकर्मी, कर्मचारी, संचारजगत तथा आम नागरिकहरुमा हार्दिक अनुरोध गरिन्छ। यस मन्त्रालयको वेवसाइट www.mof.gov.np मा रहेको Budget Suggestion Tab तथा इमेलबाट समेत सुझाव पठाउन सकिनेछ।
Email: budgetsuggestion@mof.gov.np