Internal Services
Check Mail
Nepali
About MOF
Introduction
Vision/Mission
Strategic Goals
Strategic Objectives
Roles/Function/Responsibility
Organization
Organisational Structure
Organisational Overview
Division
Administration Division
Budget and Programme Division
Economic Policy Analysis Division
Financial Sector Management & Corporation Coordination Division
Fiscal Federalism Coordination Division
International Economic Cooperation Coordination Division
Legal and Judgement Execution Division
Planning, Monitoring and Evaluation Division
Revenue Management Division
Departments
Who's who
Publication
Budget Speech (English)
Budget Speech (Nepali)
Nepal Portfolio Performance Review
Economic Survey
Budget Details : Red Book
SOE Information : Yellow Book
Budget and Program Division
Source Book: White Book
Hon. Minsters Speeches
Revenue Advisory Committee's Report
International Economic Cooperation Coordination Division
Arthik Ain tatha Bidhayak
Planning, Monitoring and Evaluation Division
Administration Division
Revenue Management Division
Economic Policy Analysis Division
Agreement (Commitments)
Press Releases
Legal and Judgement Execution Division
Economic Bulletin
Inter Government Fiscal Transfer (Local & Province)
Biniyojan Ain
Financial Sector Management & Corporation Co-ordination Division
Other Publications
Rules / Regulation
Acts
Regulation
Directives
Macroeconomics Dashboard
Press Releases
Contact Us
Latest Update
- सेवाकालिन तालिम (रा.प. द्वितीय)
- आर्थिक वर्ष २०७९/८० को बजेटको अर्धवार्षिक मूल्याङ्कनका सम्बन्धमा माननीय उपप्रधानमन्त्री तथा अर्थमन्त्रीले प्रतिनिधिसभाको बैठकमा गर्नु भएको सम्बोधन ।
- बोलपत्र स्वीकृतिको आशयको सूचना सम्बन्धमा
- सूचनाको हक सम्वन्धी ऐन, २०६४ को दफा ५(३) तथा नियमावली, २०६५ को नियम ३ को प्रयोजनार्थ ( २०७९ कार्तिक देखि २०७९ पौषसम्म)
- अर्थ बुलेटिन, मङ्सिर अंक (२०७९)
- Economic Survey 2021/22
Planning, Monitoring and Evaluation Division
About
Publication
प्रेस विज्ञप्ति (२०७७ मंसिर १९ गते) - [आ.व. २०७७/७८ को प्रथम चौमासिक प्रगति समीक्षा तथा मन्त्रालयस्तरीय विकास समस्या समाधान समिति (MDAC) को बैठक सम्पन्न ]
माननीय अर्थमन्त्री डा. युवराज खतिवडाज्यूको समुपस्थितिमा अर्थ मन्त्रालयबाट चालु आर्थिक बर्ष २०७७।७८ को सरकारको नीति तथा कार्यक्रम र बजेट कार्यान्वयन कार्ययोजना अनुरुप श्रावण महिनामा भएका कामकारवाहीहरुको प्रगति समिक्षा सम्पन्न
आज मिति २०७७।०४।०६ गते मंगलबारका दिन माननीय अर्थमन्त्री डा. युवराज खतिवडाज्यूको समुपस्थितिमा अर्थ मन्त्रालय वा अन्तर्गतका निकायहरुको बार्षिक प्रगति समिक्षा सम्पन्न
प्रेस विज्ञप्ति (२०७६ साउन २१ गते ) [आर्थिक वर्ष २०७५/७६ को वार्षिक प्रगति समीक्षा तथा मन्त्रालयस्तरीय विकास समस्या समाधान समिति(MDAC) को वैठक सम्बन्धमा]
Joint Secretary
Mr. Ananda Kafle
Joint Secretary , Planning, Monitoring and Evaluation Division
News
Image
Date
Title
Download
2021-02-03 00:00:00
प्रदेश तथा स्थानीय तहमा आ.व. २०७७/७८ का लागि सहलगानीमा सञ्चालन गरिने आयोजना पेश गर्ने सम्बन्धी सूचना ।
2021-01-27 00:00:00
रुपन्देही जिल्लाको तिनाउ नदी पुल र दानव नदी पुलको समुद्घाटन गर्नुहुँदै माननीय अर्थमन्त्री विष्णुप्रसाद पौडेल ।
2021-01-26 00:00:00
६९औं अन्तर्राष्ट्रिय भन्सार दिवसका अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै माननीय अर्थमन्त्री विष्णुप्रसाद पौडेल ।
2021-01-26 00:00:00
नेपाल राष्ट्रिय एकद्वार प्रणालीको शुभारम्भ गर्नुहुँदै माननीय अर्थमन्त्री विष्णुप्रसाद पौडेल ।
2021-01-25 00:00:00
सरकारद्वारा घोषणा गरिएका औद्योगिक क्षेत्रहरु स्थापनाबारे छलफल । कञ्चनपुरको दैजी छेला, बाँकेको नौबास्ता, रुपन्देहीको मोतिपुर, चितवनको शक्तिखोर, मकवानपुरको मयुरधाप र झापाको दमकमा औद्योगिक क्षेत्र निर्माणका लागि तयारी कार्य अघि बढाइने ।
2021-01-24 00:00:00
आर्थिक वर्ष २०७७/७८ को बजेटको अर्धवार्षिक समीक्षा । पूँजीगत खर्च बढाउनका लागि सम्बन्धित मन्त्रालय र अन्तरमन्त्रालयमा छलफल र समन्वय हुनुपर्ने माननीय अर्थमन्त्री विष्णुप्रसाद पौडेलको भनाइ ।
2021-01-20 00:00:00
प्रस्तावित एक्सटेन्डेट क्रेडिट फ्यासिलिटि कार्यक्रमबारे अन्तर्राष्ट्रिय मुद्रा कोषका कार्यकारी निर्देशक र मिसन प्रमुखसँग मिटिङ । नेपालमा हालै विकसित राजनीतिक घटनाक्रमले आर्थिक सुधार कार्यक्रमको निरन्तरतामा नकारात्मक प्रभाव नपार्ने माननीय अर्थमन्त्री विष्ण
2021-01-20 00:00:00
नेपाल राष्ट्रिय एकद्वार प्रणाली सम्बन्धी अर्थ मन्त्रालयमा छलफल । आयात र निर्यातलाई भन्सारसँग आवद्ध गरी अन्तर्राष्ट्रिय व्यापारलाई सहजीकरण गर्न आगामी सातादेखि लागू गर्न सुरु गरिने ।
2021-01-20 00:00:00
अर्थमन्त्री विष्णुप्रसाद पौडेल, उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्ट , कृषि तथा पशुपंछि विकास मन्त्री पद्माकुमारी अर्याल र सचिवहरु सहित अर्थ मन्त्रालयमा बैठक ।नेपालमा रासायनिक मल कारखाना स्थापनाका लागि तयारी सम्बन्धी गृहकार्य सुरु ।
2021-01-20 00:00:00
कृषि विकास बैंकको ५४औं वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्नुहुँदै माननीय अर्थमन्त्री विष्णुप्रसाद पौडेल ।
‹
1
2
3
4
5
6
7
8
9
10
...
38
39
›