Revenue Management Division

News

Image Date Title Download
2020-02-12 00:00:00 माननीय अर्थमन्त्री डा.युवराज खतिवडाज्यूले मिति २०७६/१०/२९ गते आर्थिक वर्ष २०७६/७७ को बजेटको अर्धवार्षिक समीक्षा प्रतिवेदन सार्वजनिक गर्नुहुँदै।
2020-02-11 00:00:00 माननीय अर्थमन्त्रीज्यू मिति २०७६/१०/२८ गते आन्तरिक राजस्व विभागद्धारा आयोजित कार्यक्रममा बायोमेट्रिक दर्ता र विद्युतीय माध्यमबाट भुक्तानी गर्ने उपभोक्ताले तिरेको मूल्य अभिबृद्धि करको दश प्रतिशतले हुने रकम उपभोक्ताको बैंक खातामा फिर्ता गर्ने व्यवस्थाको शुभ
2020-02-07 00:00:00 माननीय अर्थमन्त्रीज्यू मिति २०७६/१०/२४ गते नेपाल व्यवस्थापन संघ (MAN) को 39th National Management Convention तथा Annual General Meeting 2020 मा प्रमुख अतिथीको रुपमा मन्तव्य राख्नुहुँदै
2020-02-03 00:00:00 प्रदेश तथा स्थानीय तहमा विकास सहायता परिचालन सम्बनधी मापदण्ड, २०७६
2020-02-05 00:00:00 माननीय अर्थमन्त्रीज्यू मिति २०७६/१०/२२ गते त्रिभुवन विश्वविद्यालय अन्तर्गत पत्रकारिता तथा आमसञ्चार केन्द्रीय विभागका लागि बल्खु, किर्तिपुरमा निर्माण हुन गैरहेको आधुनिक भवन Construction of Academic & Administrative Building को शिलान्यास गर्नुहुँदै
2020-02-06 00:00:00 Agreement with the World Bank
2020-01-29 00:00:00 माननीय अर्थमन्त्री डा. युवराज खतिवडासँग Swiss Investment Fund For Emerging Markets का अध्यक्ष Mr. Jorg Frieden को भेटवार्ता
2020-01-27 00:00:00 माननीय अर्थमन्त्री डा. युवराज खतिवडाज्यूले महालेखा नियन्त्रक कार्यालयले आयोजना गरेको सार्वजनिक वित्तीय व्यवस्थापन राष्ट्रिय गोष्ठीलाई सम्बोधन गर्नुहुर्दै
2020-01-24 00:00:00 माननीय अर्थमन्त्रीज्यू मिति २०७६/१०/१० गते नेपाल समुद्रपार निकासी पैठारी संघकाे ४० औं बार्षिक साधारण सभामा प्रमुख अतिथिको रुपमा
2020-01-24 00:00:00 माननीय अर्थमन्त्रीज्यू मिति २०७६/१०/१० गते राष्ट्रिय बाणिज्य बैंक लिमिटेडको ५५ औं वार्षिकोत्सव कार्यक्रममा प्रमुख अतिथीकाे रुपमा मन्तव्य राख्नु हुँदै