Revenue Management Division

Joint Secretary

Mr. Dhani Ram Sharma

Joint Secretary , Revenue Management Division (rmd@mof.gov.np)

मौद्रिक नीति, २०७७/७८ मा बैंक तथा वित्तीय संस्थाहरुको संस्थागत सामाजिक उत्तरदायित्वमा आर्थिक वर्ष २०७६/७७ को असारसम्म खर्च हुन बाँकी रकम नेपाल सरकारले स्थापना गरेको कोरोना संक्रमण रोकथाम, नियन्त्रण र उपचार कोषमा जम्मा गर्नुपर्ने व्यवस्था अनुरुप नेपाल बैंक

मौद्रिक नीति, २०७७/७८ मा बैंक तथा वित्तीय संस्थाहरुको संस्थागत सामाजिक उत्तरदायित्वमा आर्थिक वर्ष २०७६/७७ को असारसम्म खर्च हुन बाँकी रकम नेपाल सरकारले स्थापना गरेको कोरोना संक्रमण रोकथाम, नियन्त्रण र उपचार कोषमा जम्मा गर्नुपर्ने व्यवस्था अनुरुप नेपाल बैंक लिमिटेडबाट कोरोना संक्रमण रोकथाम, नियन्त्रण र उपचार कोषको लागि रु.३ करोड ४६ लाखको चेक माननीय अर्थमन्त्री डा. युवराज खतिवडालाई हस्तान्तरण हुँदै।

Related Documents