महत्त्वपूर्ण सूचना

NepalFlag

वि.सं:

नेपाल संवत: ११४६ थिंलागा चतुर्थी - १९

नेपाल सरकार र जापान सरकारबीच वि.पी. राजमार्गको पुनर्निर्माण तथा मर्मतसम्भारका लागि अनुदान सम्झौतामा अर्थमन्त्री श्री रामेश्वर प्रसाद खनाल र गृहमन्त्री श्री ओम प्रकाश अर्यालको समुपस्थतिमा आज अर्थ मन्त्रालयमा आयोजित एक समारोहमा हस्ताक्षर गरिएको छ।