१) स्वरोजगार कार्यक्रममा श्रोत व्यक्तिको रुपमा कार्य गर्न चाहने ब्यक्तिले अफ्नो व्यक्तिगत विवरण र अनुभव, अपेक्षित पारिश्रमकहरुलाई तल दिएको इमेलमा पर्ठाई दिनु हुन अनुरोध गर्दछौं । trainers@mof.gov.np
२)स्वरोजगार कार्यक्रममा विभिन्न जिल्लामा सीप सिकाउन चाहने तालिम दिने संस्थाहरुले अर्थिक तथा प्राविधिक प्रस्ताव तयार गरी तल दिएको इमेलमा पर्ठाई दिनु हुन अनुरोध गर्दछौं । institute@mof.gov.np
३)उक्त व्यक्तिगत विवरण र प्रस्तावहर्रुर् इमेलमा पठाइएकोलाई मात्र मान्यता दिइने छ ।