About MOFDivisionDepartmentsAgency/Board/BankPublicationsLinksFeedback

CheckContactIndexIndex




Adobe Acrobat Reader

 

 

उजुरी

उजुरी मिति उजुरीकर्ताको नाम, ठेगाना उजुरी प्राप्त भएको निकाय उजुरीको संक्षिप्त व्यहोरा उजुरीमा भएको कारवाही
२०६७/०६/११ दिनेश कार्कि, विरगंज प्र।म।कर्यालयबाट प्राप्त मिति २०६७/०६/११ हाल भइरहेको महंगी नियन्त्रण गरी उचित कदम चाली सरल जिवनयापन गर्ने सुजना गरियोस भन्ने वारे । आवश्यक कारवाहीको लागि आर्थिक कार्यविधि तथा नीति विश्लेशन महाशाखामा पठाइएको छ ।
२०६७/०६/११ अङगद वुढाथोकी, सुर्खेत प्र।म।कर्यालयबाट प्राप्त मिति २०६७/०६/११ दशै र तिहारको तलव वितरण नहुदा कर्मचारीहरुलाइ धेरै गाह्रो हुने भएकोले तलव वितरण विकलप खोज्ने वारे । दशै तिहारको तलव वितरणमा कुनै समस्या नहुने व्यहोरा जानकारीको लागि अनुरोध छ ।
२०६७/०६/१४ सुसिला के सि, नारायणस्थाग गा बि स ४ प्र।म।कर्यालयबाट प्राप्त मिति २०६७/०६/१४ कृ बि बैक उपशाखा आेखलढुंगाको ऋण र ब्याज मिन्हा सम्बन्धमा । आवश्यक कारवाहीको लागि आर्थिक कार्यविधि तथा नीति विश्लेशन महाशाखामा पठाइएको छ ।
२०६७/०६/०६ सुबास थापा, सर्लाहि प्र।म।कर्यालयबाट प्राप्त मिति २०६७/०६/०६ कृषिजन्य निकासीमा कर मिन्हा गरिदिने बारे। आवश्यक कार्वाहीको लागि गुनासो सहितको पत्र राजस्व महाशाखामा पठाएको छ ।
२०६७/०६/०६ राष्ट्रिय जनता दल नेपाल, बांके प्र।म।कर्यालयबाट प्राप्त मिति २०६७/०६/०६ महिला हक अधिकारको लागि यस दलले जि प्र का को गेटमा धर्ना दिने बारे प्रेश विज्ञपत्ति । आवश्यक कार्वाहीको लागि वजेट तथा कार्यक्रम महाशाखामा पठाईएको छ ।
२०६७/०३/२२ नेपाल राष्ट्रिय वैलदस भागवत संघ, मुलपानी,काठमाडौ प्र।म।कर्यालयबाट प्राप्त मिति २०६७/०३/२२

 

बजेट बिनियोजन सम्बन्धमा । प्रस्तुत गुनासो निवेदकले सघीय मामिला ससदीय व्यवस्था तथा सस्क्रिति मन्त्रालय मार्फत कार्वाही अगाडी वढाउन अनुरोध छ ।
२०६७/०३/२९ गम्भिर मल्ल, महाकालि प्र।म।कर्यालयबाट प्राप्त मिति २०६७/०३/२९ रोजगारको ब्यबस्था गरी दिने बारे । वजेट तयार गर्दा रोजगार प्रवर्दनलाई यस मन्त्रालयले विशेस ध्यान दिई कार्यक्रम बनाउने गरेको छ ।
२०६७/०३/२२ केन्द्रिय उखु उत्पादन सहकारी संघ लि, काठमाडौ नयां बानेस्वर प्र।म।कर्यालयबाट प्राप्त मिति २०६७/०३/२२  सहकारी चिनि मिल स्थापनाको लागि बजेट बारे । आगामि आ‍ व २०६७-६८ को वजेट बनाउदा ध्यान दिनको लागि वजेट तथा कार्यक्रम महाशाखामा पठाईएको छ ।
२०६७/०३/२२   नेकपा (एमाले) गा क मुरीब, धनुषा प्र।म।कर्यालयबाट प्राप्त मिति २०६७/०३/२२  गा बि स को विकास निर्माण बारे । गा वि स को विकास निर्माण सम्वन्धी कार्य स्थानीय विकास मन्त्रालय मार्फत अगाडी वढाउनु पर्ने व्यहोरा अनुरोध छ।
२०६७/०३/२२  मोहन बम पूर्ब सांसद डोटी,डोटी प्र।म।कर्यालयबाट प्राप्त मिति २०६७/०३/२२  आ ब ०६७।६८ को रेडवुकमा परीसकेका योजनाहरूमा बारे। आगामि आ‍ व २०६७-६८ को वजेट बनाउदा ध्यान दिनको लागि वजेट तथा कार्यक्रम महाशाखामा पठाईएको छ ।
०६७/०३/२२ नवराज गुरागाई प्र।म।कर्यालयबाट प्राप्त मिति २०६७/०३/२२ प्रख्यात डनहरूले बिभिन्न युनिटिबाट रकम हिनामिनागरेको बारे । आवश्यक कारवाहीको लागि आर्थिक कार्यविधि तथा नीति विश्लेशन महाशाखामा पठाइएको छ ।
२०६७/०३/२२ मनकामना ग्रामिण सडक विस्तार समिति, लमजुङ प्र।म।कर्यालयबाट प्राप्त मिति २०६७/०३/२२ बजेट ब्यबस्था बारे । ग्रामीण सडक विस्तारको लागी बजेट ब्यवस्था सम्बन्धित मन्त्रालय मार्फत सिफारिस तथा माग भै आएपछी मात्र आवश्यक कारवाही हुने ।
२०६७/०३/१७ अध्यक्ष हिराकाजी श्रेष्ठ लगायत प्र।म।कर्यालयबाट प्राप्त मिति २०६७/०३/१७ दोलालघाट रिमालबेसी कषि सडक पुरा गर्न बजेट नदिएको हुँदा यति नदीप्रम सडक आन्दोलन गर्ने । आगामि आ‍ व २०६७-६८ को वजेट बनाउदा ध्यान दिनको लागि वजेट तथा कार्यक्रम महाशाखामा पठाईएको छ ।
२०६७/०३/७ सुरेश आचार्य, S E B S, काठमाडौ प्र।म।कर्यालयबाट प्राप्त मिति २०६७/०३/७ सेब्स राष्ट्रब्यापी छात्रवृति कार्यक्रमलाइ ०६७/६८ को बजेट विनियोजन बारे । आगामि आ‍ व २०६७-६८ को वजेट बनाउदा ध्यान दिनको लागि वजेट तथा कार्यक्रम महाशाखामा पठाईएको छ ।
२०६७/०३/६ झक्कु घिमिरे, सुनसरी प्र।म।कर्यालयबाट प्राप्त मिति २०६७/०३/६ आ ब ०६७।६८ को बजेट रोजगारमूलक र विदेशजाने संख्यामा कमी ल्याउने ब्यबस्या बारे । आगामि आ‍ व २०६७-६८ को वजेट बनाउदा ध्यान दिनको लागि वजेट तथा कार्यक्रम महाशाखामा पठाईएको छ ।
२०६७/०३/०२ रमेश चन्द्र पौडेल, काठमाडौ प्र।म।कर्यालयबाट प्राप्त मिति २०६७/०३/०२ मदन भण्डारी विश्वविद्यालयको लागि बजेट ब्यबस्था गरी दिनुहुन । attached file is not available here. pls provide attachement.
२०६७/०३/०२ तुलसीपुर उद्योग वाणिज्य संघ, दाङ  प्र।म।कर्यालयबाट प्राप्त मिति २०६७/०३/०२ समस्या अवगत गराइ बिभिन्न मागहरू प्रस्तुत गरेको बारे सो को बिबरण प्राप्त भएपछि आबश्यक कारबाहि गर्न सकिने ब्यहोरा अनुरोध छ।
२०६७/०३/०२ हामी वुटबलका मूर्खहरू  प्र।म।कर्यालयबाट प्राप्त मिति २०६७/०३/०२ नक्कली स्टिकर ।स्टिकर सहित अन्तशुल्क नतिरेका मदिराहरूको विक्रि वितरण । राजस्व अनुसन्धान बिभाग र आन्तरिक राजस्व बिभागलाई ध्यानाकर्षण गराउदै अबिलम्ब छानबिन तथा अनुसन्धान गरि कारबाहि गरि राजस्व चुहावट रोकथाम तथा नियण्त्रण गर्न निर्देशन दिईएको छ
२०६७/०३/०२ ऋणी स्व लाल कु श्रेष्ठ, श्रीमती इन, बाग्लुङ, २ प्र।म।कर्यालयबाट प्राप्त मिति २०६७/०३/०२ ऋणको ब्याज मिनाह पाउं । प्रस्तुत निबेदकले कुन बैंक मार्फत कुन प्रयोजनको लागि ऋण लिएको हो, सो को बिस्तरित बिबरण प्राप्त भएपछि मात्र आबश्यक कारबाहि गर्न सकिने ब्यहोरा अनुरोध छ
२०६७/०३/०२ तुलसीराम अग्रवा, का वा अध्यक्ष,मोरंग ब्यापार संघ प्र।म।कर्यालयबाट प्राप्त मिति २०६७/०३/०२ तरलता समस्या र लगानी पूंजीको अभाव । तरलता समस्या र लगानी पुंजी को अभाब रोक्न नेपाल सरकारबाट चालु आ.ब.०६६।६७ को बित्तिय तथा मौद्रिक निति मार्फत सम्बोधन गरिएको नै छ । तरलताको समस्या र लगानी पूंजीको अभावको बिषयमा बजारमा देखिएको/ सुनिएको घटनाक्रमहरुलाई यथार्थ रुपमा बिष्लेषण गरि सो को नियन्त्रण गर्न र feed back लिनको लागि सम्बन्धित निकायहरुबाट अनुगमन तथा सुपरलबेक्षण जस्ता कार्यहरुलाई जोड दिईएको छ । साथै तरलता समस्या र लागानी पुंजी को अभाबलाई गम्भिर रुपमा लिएर रोक्न आगामि आ.ब.को बजेट तथा मौद्रिक निति मार्फत प्रभाबकारि रुपमा सम्बोधन गरिने छ ।




Back